झापामा आफ्नै हजुरआमामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाउने नाति पक्राउ परेका छन्।प्रहरीका अनुसार, गत असार १२ गते बिहान करिब ५ बजे भद्रपुर नगरपालिका–१० स्थित शत्रबिगेमा बस्ने २७ वर्षीय महेश सुवेदीले आफ्नै ७२ वर्षीया हजुरआमा खिनमाया सुवेदीलाई खुकुरी प्रहार गरेका थिए।एक्लै बस्दै आएकी खिनमायालाई नाति सुवेदीले पैसा नदिएको रिसमा आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।घटनापछि फरार रहेका सुवेदीलाई आज साँझ ५ः३० बजे प्रहरी नायव निरीक्षक विजय चौहानको कमान्डमा खटिएको ट
ALSO READ माओवादी जनयुद्धमा परिवारका तीन सदस्य गुमाएकी मञ्जुले जेनजी विद्रोहबारे गरिन् यस्तो टिप्पणी

