अस्ट्रेलियाम जारी टप इन्ड टी-२० सिरिजमा पाकिस्तान साहिन्सविरुद्ध नेपाल पहिले बलिङमा उत्रिएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा पाकिस्तान साहिन्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ थालेका हो। अघिल्लो खेलमा आराम गरेका कप्तान रोहित पोडेल, सन्दीप लामिछाने, आसिफ शेख फर्किएका छन् भने भीम सार्की छुटेका छन्। नेपालले खेलका ५ खेलमध्य ३ मा हार र २ मा जित दर्ता गरेको छ। नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’ सँग ३२ र मलेबर
Posted inSamachar
टप इन्ड टी-२० सिरिज : पाकिस्तान साहिन्सविरुद्ध नेपाल बलिङमा

