अस्ट्रेलियामा जारी टप इन्ड टी-ट्वान्टी सिरिजअन्तर्गत आफ्नो चौथो खेलमा आज (मंगलबार) नेपाल होबार्ट हरिकेन्सविरुद्ध खेल्दै छ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। होवर्ट हुरिकेन्स नेपालका लेग स्पिनर सन्दीप लामिछानेको पूर्वक्लबसमेत हो। सन्दीप आजको खेलमा आफ्नै पूर्वफ्रेन्चाइज टोलीविरुद्ध मैदान उत्रनेछन्।अघिल्ला तीन खेलमा लगातार पराजित नेपाल आज पहिलो जित हासिल गर्ने प्रयासमा हुनेछ।आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग ३१ रनले हार्यो भने त्यसअघि
Posted inSamachar
टप इन्ड टी-२० सिरिज: लगातार तीन हार भोगेको नेपाल चौथो खेलमा होबार्ट हरिकेन्ससँग भिड्दै

