३१ साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो । जितका लागि १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्लले अविजित अर्धशतक बनाएपनि पर्याप्त भएन…
Posted inSamachar
टप एन्ड टी-२० : मल्लको अर्धशतकका बाबजुद नेपालको दोस्रो हार
