३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६३ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । आजको कारोबार रकममा टप १० ब्रोकरको हिस्सा करिब ३५ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी भएको छ । मंगलबार टप १० ब्रोकरमार्फत १ अर्ब ८६ करोडको धितोपत्र…
ALSO READ बेलायतले आप्रवासन नीतिमा व्यापक हेरफेर गर्दा हङकङवासीको बीएन(ओ) सम्बन्धमा आयो यस्तो निर्णय
