टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। टर्कीको विपद् व्यवस्थापन निकायका अनुसार आइतबार साँझ ७:५३ (स्थानीय समय) भूकम्प गएको हो। जसको झट्का इस्तानबुलसम्म पुगेको थियो।भूकम्पमा परी एक महिलाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए।जहाँ ८१ वर्षीया महिला भग्नावशेषबाट बाहिर निकालिएको थियो तर केही समयमै उनको मृत्यु भयो। गृहमन्त्री येर्लिकायाले भूकम्पले&nb
Posted inSamachar
टर्कीमा भूकम्प, वृद्धाको मृत्यु, २९ जना घाइते

