अमेरिकाको टेक्ससमा बसेर तपाईं सन्जय घिमिरेले टाढाबाट गर्नुभएको आग्रह लुम्बिनी बौद्ध विश्वविद्यालयको दुई दिने सेमिनार हलमा बस्दै गर्दा पढेपछि मैले यो धर्तीको जवाफ लेख्ने जमर्को गर्दै छु, काठमाडौँको बानेश्वरमा रहेको क्याफेमा बसेर। त्यही बीचमा तपाईंका पुराना थप दुई लेख पनि पढ्ने मौका मिल्यो- राजा डुबे, नेताहरू डुब्दैछन् र ओली-देउवाले हात उठाएर भनून्…। यी तीनवटा लेख पढिसक्दा मलाई लाग्यो, तपाईं एउटै रोगको तीन फरक-फरक कोणबाट निदान गर्दै हुनुहुन्छ। तर हरेकपटक गलत औषधि सिफारिस गर्दै हुनुहुन्छ।तपा
Posted inSamachar
टाढाको आग्रहलाई धर्तीको जवाफ : विद्या भण्डारी पछि हट्दा मदनको विचार हार्छ, एमालेले आत्मा गुमाउँछ

