टीईडीएक्स एचकेयूएसटी, हङकङ विज्ञान तथा प्रविधि विश्वविद्यालय (एचकेयूएसटी) द्वारा आयोजना गरिने टीईडी कार्यक्रम हो।विद्यार्थी नेतृत्वको पहलमा हुने यस कार्यक्रममा वक्ताले सहभागीलाई कुनै विषयवस्तुमा केन्द्रित रही महत्त्वपूर्ण जानकारीका बारेमा अवगत गराउने गर्दछन्।टीईडी वार्ता शीर्षकमा गरिने प्रस्तुतिमा वक्ताले आफूले अनुभव गरेका, सिकेका, अनुसन्धान गरेका वा समाजमा परिवर्तन ल्याउने सोचका बारेमा छोटो र प्रभावकारी रूपमा प्रस्तुति दिन्छन्। जसद्वारा टीईडीले स्थानीय प्रतिभा र विचारलाई अन्तर्राष्ट्रियस्तरमा प
Posted inSamachar
टीईडी टकमा हङकङकी दीपमाला, जो पछ्याउन चाहन्छिन् हजुरबुबा रत्नप्रसाद खरेलको पथ

