नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन भड्काएको भन्दै टीओबी (तिब्बतीयन ओरिजिनल ग्रुप) प्रति आक्रोश व्यक्त गरेका छन्। मंगलबार जारी नेकपा (एमाले) को विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा दल नेता ओलीले तिब्बती शरणार्थीहरूप्रति आक्रोश व्यक्त गरेका हुन्।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ‘टीओबी’ ग्रुपका युवाले ‘मलाई मेरो देश चाहिन्छ’ भनेर चिच्याएको भिडिओ भाइरल भएको थियो भने आन्दोलन भड्काउन सो समूह सक्रिय भएको आरोप छ।बैठकलाई सम्बोधन गर्दै ओलीले
Posted inSamachar
‘टीओबी’प्रति ओलीको आक्रोशः कसैलाई शरण दिनु देश भत्काउने, आगो लगाउने अधिकार दिनु होइन

