टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो ।
Posted inSamachar
टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध