नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स ले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मुमेन्ट, इन्सपायर एभ्री सेलिब्रेसन’ नामक दसैँ–तिहार अभियानको सुरुवात गरेको छ। यस विशेष योजनामार्फत टीसीएल ले चाडपर्वको अवसरमा ग्राहकहरूलाई खुसी दिने कम्पनीको लक्ष्य छ।अभियान अन्तर्गत ग्राहकहरूले रु. २ लाख ८ हजार २ सयसम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्।यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:टीसीएल साइड बाइ साइड रेफ्रीजेरेटर को खरिदमा निःशुल्क वाटर डि
Posted inSamachar
टीसीएलले ल्यायो दसैँ तिहार उत्सव अफर

