संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२६ को पुरुष टी–२० विश्वकपमा स्थान बनाएसँगै सबै २० टोलीको टुंगो लागेको छ । अर्को वर्ष भारत र श्रीलंकामा क्रिकेट टी–२० विश्वकप आयोजना हुँदै छ । बिहीबार ओमानको अल अमरातमा आयोजित एसिया–पूर्वी एसिया प्रशान्त क्वालिफायर प्रतियोगितामा ८ विकेटले जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट भएको हो । यसअघि नेपाल र ओमान यही प्रतियोगिताबाट शीर्ष–६ को खेलमा शीर्ष ३ मा परेका थिए । आयोजकद्वय भारत र श्रीलंकाबाहेक स्वतः योग्य प्रणालीअनुसार सन्
Posted inSamachar
टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्यो, यस्तो छ फाइनलसम्मको फर्म्याट

