टेक्नोले लाखौं प्रयोगकर्ताहरूको सपना पूरा गर्ने उद्देश्यसहित टेक्नो स्पार्क गो २ नेपाली बजारमा प्रस्तुत गरेको छ। उच्चस्तरीय फोनका जस्ता सुविधाहरुयुक्त टेक्नो स्पार्क गो २ सार्वजनिक गरिएको हो।टेक्नो मोबाइलका सीईओ अरिजित तलापात्राले राम्रो प्रविधि सबैको पहुँचमा हुनुपर्ने कुरालाई कम्पनीले आत्मसात् गरेको बताउँदै स्पार्क गो २ मार्फत धेरै उच्चस्तरीय फोनका जस्ता सुविधाहरू एआई, अल्ट्रा स्मुथ १२० हर्जको स्क्रिन र नेटवर्क नभए पनि फोन गर्न मिल्ने सुविधा रहेको उल्लेख गरे।उनका अनुसार नेपालमा ११ हजार ४९९
Posted inSamachar
टेक्नो स्पार्क गो २ फोन नेपाली बजारमा

