जुलाई २०२३ को कुरा हो, ट्राभिस केल्सी कान्सास सिटीमा भइरहेको टेलर स्विफ्टको ‘द इरास टुर’ कन्सर्ट हेर्न गएका थिए । स्विफ्टियाना (स्विफ्टका प्रशंसक)हरूमा एउटा चलन छ– उनीहरू एकअर्कालाई ‘फ्रेन्डसिप ब्रेसलेट’ दिन्छन् । त्यसमा गीतका बोल, एल्बमका नाम वा रमाइला सन्देशहरू लेखिएका हुन्छन् । केल्सीले पनि त्यो परम्परालाई पछ्याए, तर आफ्नै तरिकाले । त्यसका लागि उनले…
Posted inSamachar
टेलर स्विफ्ट र ट्राभिस केल्सीको रोचक प्रेम कथा
