टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

नेपाल टेलिकमले पुरानो महशुल बक्यौता भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने घोषणा गरेको छ। टेलिकमले आज सूचना जारी गर्दै दूरसञ्चार सेवा उपभोग गरेबापतको आव ०७९/८० सम्मको बक्यौता रकम मिति २०८२ मंसिर १ गतेदेखि आगामी माघ मसान्तसम्म भुक्तानी गरे त्यस्तो छुट हुने जानकारी गराएको हो। अन्यथा त्यस्ता ग्राहकको नामावली पत्रिकामा प्रकाशन गर्ने तथा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइनेचेतबनीसमते टेलिकमले दिएको छ। 

Read the news at:
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
टेलिकमले पुरानो महशुल भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने, नगर्नेको नाम कालोसूचीमा राख्ने

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको छ : प्रचण्ड

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *