टोटनह्यामलाई टाइब्रेकरमा पराजित गर्दै युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए सुपर कपको उपाधि उचालेको छ। गएराति भएको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै उपाधि जितेको हो।निर्धारित समयमा २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा नुनो मेन्डेजको गोलसँगै पीएसजीले उपाधि हात पार्यो। पहिलो हाफमा गोलका लागि संर्घष गरेको पीएसजीले दोस्रो हाफमा उत्कृष्ठ पूनरागमन गरेको हो। यता पहिलो हाफमा नै २
Posted inSamachar
टोटनह्यामलाई हराउँदै सुपर कपको उपाधि पीएसजीलाई

