चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो ।
ALSO READ ट्रम्पद्वारा औषधिमा २५०% सम्मको भन्सार शुल्क लगाउने सङ्केत, भारतमाथि पनि कर बढ्ने सम्भावना
