सर्लाहीमा ट्यांकरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका-१ लच्कामा लालबन्दीबाट नवलपुर तर्फ आउँदै गरेको को १ ख ५९३८ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा सर्लाहीकै हरिवन नगरपालिका- ४ घर भएका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति सवा ११ बजे बिपरित दिशा बाट जाँदै गरेको बा ८७ प १३७० नम्बरको मोटरसाइकलमा सवार स्याङतान ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारको ल
Posted inSamachar
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

