ट्याक्टर दुर्घटनामा परि दाङमा २ जनाको मृत्यु भएको छ। तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको तुलसीपुर-७ मोतिपुरस्थित सडकमा दुर्घटना भएको हो। बिहीबार बिहान अनियन्त्रित भइ रा १ त ३४७८ नम्बरको ट्याक्टर सडकमुनि खसेको थियो।दुर्घटनामा परि ट्याक्टरमा तुलसीपुर-१७ बस्ने १५ वर्षीय सविन भण्डारी र १६ वर्षीय मनोज रोका मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ दुर्घ
Posted inSamachar
ट्याक्टर दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु

