पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–८ पुलवारिमा सवारी दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।बिहीबार साँझ ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ३५ वर्षीय राजकुमार बोहोराको मृत्यु भएको हो।बोहोरा ३३ नम्बर गुल्म मुस्ताङ दरबन्दी भई हाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा तालिमरत सशस्त्र प्रहरी जवान रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।सोही
Posted inSamachar
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जना सशस्त्र प्रहरी जवानको मृत्यु, अर्का गम्भीर घाइते

