महोत्तरीमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। शनिबार बर्दिबास-१० स्थित पूर्वपश्चिम राजमार्गस्थित वनपथ चोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.२-०३-००१ ख ६४६१ नम्बरको ट्रकले ना.२-०८ प ६८३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सर्लाहीकाे लालबन्दी- ९ का ३८ वर्षीय स्कुटर चालक नरकुमार आचार्यको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका आचार्यको बर्दिबासस्थित शुभस्वस्ति
Posted inSamachar
ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवकको मृत्यु, महिला घाइते

