नवलपरासी पूर्वमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका-१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। दुर्घटनामा कन्टेनर चालक नवलपरासीकै सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय माधव पंगेनीको मृत्यु भएको हो। गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरी
Posted inSamachar
ट्रकसँग ठोकिँदा कन्टेनर चालकको मृत्यु, २ जना घाइते

