अमेरिकाले १९ देशबाट आफ्नो मुलुकमा आएका व्यक्तिहरूका ग्रिन कार्ड पुन: जाँच गर्ने भएको छ। अमेरिकाको नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोका अनुसार राष्ट्रपति ट्रम्पले १९ देशका नागरिकका ग्रिन कार्ड कडाइका साथ पुन: जाँच गर्न निर्देशन दिएका हुन्। यसमा कुन कुन देशका नागरिक पर्छन् भनेर सोध्दा एजेन्सीले जुनमा जारी गरिएको ह्वाइट हाउसको घोषणालाई उद्धृत गरेको बीबीसीले जनाएको छ। यस्तो छ सूची:-अफगानिस्तान-क्युबा-हैटी-इरान-सोमालिया-भेनेजुएला-बर्मा-चाड
ALSO READ राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोहमा आउने विशिष्ट व्यक्तिको संख्या घटाउँदै सरकार

