विश्वकै चर्चित तथा बेलायतको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सरकारी सञ्चार संस्था बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले राजीनामा दिएका छन्।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण काटेर गलत तरिकाले प्रस्तुत गरेको भन्दै चर्को आलोचना भएपछि उनीहरूले आइतबार पदबाट राजीनामा दिएका हुन्।बीबीसीका अनुसार सन् २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद् भवन (क्यापिटल) मा हमला गर्नुअघि ट्रम्पले एउटा भाषण दिएका थिए।बीबीसीले पछि बनाएको एउटा वृतचित्र (डकुमेन्ट्री) मा त्य
Posted inSamachar
ट्रम्पको भाषण काट्दा बीबीसीका महानिर्देशक र समाचार प्रमुखको राजीनामा

