‘हाम्रो लागि यो अमेरिकासँग जोडिने, चीनलाई सम्हाल्ने, युरोपसँग मिलेर अघि बढ्ने, रुसलाई आश्वस्त पार्ने, जापानलाई संलग्न गराउने, छिमेकीहरूलाई नजिक तानेर छिमेक विस्तार गर्ने र पररम्परागत रूपमा हामीलाई समर्थन गर्ने क्षेत्र विस्तार गर्ने समय हो।’२०२० मा भारतीय विदेशमन्त्री एस जयंशकरले आफ्नो पुस्तक द इन्डिया वे : स्ट्राटेजिज फर एन अनसर्टेन वर्ल्डमा लेखेका थिए।एक दशकभन्दा लामो समयदेखि भारतले आफूलाई बहुध्रुवीय विश्व व्यवस्थाको केन्द्रका रूपमा उभ्याउन कोसिस गर्दै आएको थियो। हुन पनि भारत ए
Posted inSamachar
ट्रम्पको हमलामाझ मोदीले सीसँग मिलाए हात : सीमा तनाव भुलेर अघि बढे चीन र भारत

