६०० भन्दा बढी अवकाशप्राप्त इजरायली सुरक्षा अधिकारीहरूको समूहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर गाजामा युद्ध तुरुन्तै रोक्न इजरायललाई दबाब दिन अपिल गरेका छन्।यसमा इजरायलका गुप्तचर निकायका पूर्वप्रमुखहरू पनि छन्। उनीहरूले पत्रमा लेखेका छन्, ‘हाम्रो व्यावसायिक मूल्यांकअनुसार, हमास अब इजरायलका लागि रणनीतिक खतरा छैन।’पूर्वअधिकारीहरूले अगाडि लेखेका छन्, ‘इजरायली जनतामाझ तपाईंको लोकप्रियता र विश्वासले तपाईंलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहु&nbs
Posted inSamachar
ट्रम्पलाई इजरायलकै ६०० पूर्वअधिकारीको अपिल : नेतन्याहुलाई दबाब दिएर गाजामा युद्ध रोक्नुहोस्

