पुटिनले रूसी तेलमा प्रतिबन्ध लागे यसको मूल्य बढ्ने बताएका छन् । ‘रूसी तेलमा प्रतिबन्ध लगाउँदा आपूर्ति कम हुनेछ, जसले तेलको मूल्य बढ्नेछ’ उनले भने, ‘मैले ट्रम्पसँग यस विषयमा कुरा गरेको थिएँ। यसबाट रूसमा मात्र होइन, अमेरिका र विश्वभर नै तेल महँगो हुन सक्छ।’
Posted inSamachar
ट्रम्पलाई पुटिनको जवाफ : टोमाहक मिसाइल आक्रमण भए जवाफ दिनेछौं, तेलको मूल्य बढ्छ
