युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्।बीबीसीका अनुसार त्यहाँ जेलेन्स्कीले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँग पत्रकार सम्मेलन गरेका छन्।जेलेन्स्कीले आफू बेलायत र युरोपेली संघका नेताहरूसँग भर्चुअल बैठकका लागि ब्रसेल्स आएको बताए।उनले यस बैठकमा सोमबार डोनाल्ड ट्रम्पसँगको भेटघाटबारे छलफल गर्ने बताए।जेलेन्स्की सोमबार ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन जाँदै छन्।जसमा बेलायतका प्रधानमन्त्रीसहित धेरै जना युरोपेली नेता सहभागी
Posted inSamachar
ट्रम्पलाई भेट्नुअघि बेल्जियम पुगे जेलेन्स्की

