बरबादै हुन त पाएन तैपनि स्थिति एकदमै नाजुक बनेको थियो।डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको अलास्का समिटभन्दा अगाडि युक्रेनलाई सबैभन्दा ठूलो डर थियो– अमेरिका र रुसका राष्ट्रपति बैठकस्थलबाट ‘शान्ति सम्झौता’ भएको घोषणा गर्दै निस्किने पो हुन् कि!समिटअघि भूमि साटासाट गर्ने ट्रम्पको भनाइले रुससँग व्यापारको सट्टामा युक्रेनी भूमि स्थायी रूपमा मस्कोलाई बुझाउन अमेरिका तयार हुने संकेत दिएको थियो। तर, त्यसो भएन। त्यसैले ट्रम्पले गरेको सहमतिलाई अस्वीकार गर्नुपर्ने एकदमै खतरनाक स्थितिमा युक
Posted inSamachar
ट्रम्पलाई मक्ख पार्न पुटिनले अलास्कामा लगाएको जुक्ति

