६ महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दा रुस र राष्ट्रपति भ्लादिमिर पुटिनप्रति उनी निकै नरम सुनिन्थे। आफू पदमा भएको भए युक्रेन युद्ध नै सुरु नहुने र तुरुन्तै वार्ता गराएर शान्ति बहाल गर्ने उनको भनाइ थियो।युक्रेनको मात्र होइन, अन्यत्रको पनि युद्धमा अमेरिका सहभागी नहुने उनको वाचा थियो।तर, केही महिना नबित्दै उनले अडान फेरेका छन्। ट्रम्प अब रुससँग भीषण युद्धको तयारीमा लागेको संकेत उनका अभिव्यक्तिमा देखिन्छ।ट्रम्पले रुसमाथि थप प्रतिबन्ध मात्र होइन, युक्रेनलाई भारी हतियार
Posted inSamachar
ट्रम्पले जेलेन्स्कीलाई सोधे- हतियार दिएँ भने मस्कोमा हान्न सक्नुहुन्छ?

