अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान द्वन्द्वसहित विश्वका सात युद्ध आफूले रोकेको दाबी गरेका छन्।ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मैले यी सबै युद्ध रोकेको छु। यीमध्ये सबैभन्दा ठूलो भारत र पाकिस्तानबीचको युद्ध हुने थियो।’ट्रम्पले थपे, ‘भारत र पाकिस्तानबीचको युद्ध आणविक युद्धमा परिणत हुन सक्थ्यो। उनीहरूले पहिले नै ७ वटा लडाकु विमान खसालिसकेका थिए, यो धेरै भयानक थियो। अनि मैले भनेँ- के तपाईं व्यापार गर्न चाहनुहुन्छ? तपाईं लडिरहनुभयो भ
Posted inSamachar
ट्रम्पले फेरि भने: भारत-पाकिस्तान युद्ध मैले रोकेर मात्र, नत्र…

