अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास धेरै हिंसात्मक भएको आरोप लगाएका छन्।साथै उनले हमासले आफूलाई सुधारेन भने उसलाई नष्ट गरिने चेतावनीसमेत दिएका छन्।ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उक्त अभिव्यक्ति दिएका हुन्। उनीसँग अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज पनि थिए।ट्रम्पले भने, 'हमास धेरै हिंसात्मक भएको छ। तर उनीहरूलाई अब इरानको समर्थन छैन। उनीहरूलाई अब कसैको समर्थन छैन।'उनले थपे, 'उनीहरूले राम्रो काम गर्नुपर्छ, गरेनन् भने तिनीहरू नष्
Posted inSamachar
ट्रम्पले भने: हमासले राम्रो काम गर्नुपर्छ, नत्र नष्ट हुनेछ

