राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट अमेरिका जाने सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि भारत सरकारले अमेरिकी स्टिल्थ लडाकु जेट एफ-३५ नकिन्ने भएको छ।भारत सरकारका स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले यो जानकारी दिएको हो। नाम नछाप्ने सर्तमा अधिकारीहरूले भारत सरकारले अमेरिकालाई निकट भविष्यमा एएफ-३५ सहित कुनै पनि प्रमुख रक्षा खरिद नगर्ने बताएको छ।ती अधिकारीहरूले भारतले हतियारको संयुक्त विकास, प्रविधि हस्तान्तरण, भारतमा उत्पादन र रक्षा खरिदमा आत्मनिर्भरताजस्ता कुरालाई प्राथमिकता द
Posted inSamachar
ट्रम्पले २५ प्रतिशत भन्सार लगाएपछि भारतले अमेरिकाबाट एफ-३५ लडाकु विमान नकिन्ने

