अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले आफ्ना राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समय आएको बताएकी छन्।प्रेस सचिव लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल-इरान र भारत-पाकिस्तानबीचको युद्धसहित छवटा द्वन्द्व समाप्त गरेको दाबी गरिन्।प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अब थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कंगो गणराज्य, भारत र पाकिस्तान, सर्बिया र कोसोभो तथा इजिप्ट र इथियोपियाबीचको द्वन्द्व समाप्त ग
Posted inSamachar
ट्रम्पले ६ वटा द्वन्द्व समाप्त गरे, नोबेल शान्ति पुरस्कार दिने समय आएको छ : ह्वाइट हाउस

