अमेरिका र चीनबीच सुरु भएको व्यापार युद्ध अचानक वासिङ्टन र नयाँ दिल्लीबीचको नराम्रो खिचोलामा परिणत भएको छ। यो टकरावलाई डोनाल्ड ट्रम्पले चर्काउने काम गरे। तर, यसलाई शान्त पार्ने सम्पूर्ण जिम्मेवारी नरेन्द्र मोदीको काँधमा छ। यो कुरा दुवै पक्षलाई राम्ररी थाहा छ।ट्रम्पले घोषणा गरेको पारस्परिक व्यापार शुल्क लागू हुनै लागेको छ। आफूले यसअघि नै घोषणा गरेको २५ प्रतिशत भन्सार शुल्कलाई अझै बढाउने धम्की ट्रम्पले दिइरहेका छन् (बुधबार रुससँग तेल खरिदको सजाय भन्दै ट्रम्पले भारतविरुद्ध थप २५ प्रतिशत भन्सार लगाएक
Posted inSamachar
ट्रम्पसँग जोरी खोज्दा मोदीले बेहोर्ने छन् यस्तो क्षति

