युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले युक्रेन र रुसबीच शान्ति सम्झौता गर्ने विषयमा सोमबार ह्वाइट हाउसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।बैठकपछि जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग ‘लामो र विस्तृत कुराकानी’ भएको बताएका छन्। यस क्रममा युक्रेनको सुरक्षा ग्यारेन्टीसहित धेरै महत्त्वपूर्ण विषयमा छलफल गरिएको उनको भनाइ छ। उनले भने, अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टीलाई समर्थन गरेको छ। यसका अलावा युद्धबन्दी र
Posted inSamachar
ट्रम्पसँग भेटवार्तापछि जेलेन्स्कीले भने: ‘लामो र विस्तृत कुराकानी’ भयो

