भन्सार करका विषयमा अमेरिकासँग मनमुटाव भइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापान पुगेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुई देश जापान र चीनको चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी शुक्रबार टोकियो (जापानको राजधानी) पुगेका हुन्।जापान पुगेपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा एक्समा लेखेका छन्, "भारत र जापानले आफ्नो विकास सहयोगलाई निरन्तर सुदृढ पारिरहेका छन्। म यस भ्रमणका क्रममा प्रधानमन्त्री इसिबा र अन्य नेतालाई भेट्न उत्सुक छु। यसले
Posted inSamachar
ट्रम्पसँग मनमुटाव भइरहेका बेला मोदी पुगे जापान

