अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन्। तर रुस र युक्रेनबीच युद्धविरामबारे कुनै सहमति भएन।बरु ट्रम्पले यसो भने, ‘अहिले यति चाँडै युद्धविराम सम्भव छैन।’यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।ट्रम्पले भने, अमेरिका र युरोपेली देशहरू यसमा मिलेर काम गर्नेछन्।साथै रुसी राष्ट्रपति कार्यालय (क्रेमलिन) ले ट्रम्पले बैठ
Posted inSamachar
ट्रम्प-जेलेन्स्की बैठकमा पनि भएन कुनै ठोस सहमति

