ट्रम्प-पुटिन भेटवार्ता हुन लागेको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा प्रतिक्रिया दिएका छन्।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका विषयमा आउने शुक्रबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता हुने बताएपछि जेलेन्स्कीले ‘रुसलाई आफ्नो भूमि नदिने’ चेतावनी दिएका हुन्। ट्रम्पले युक्रेनले रुससँगको युद्ध अन्त्य गर्न आफ्नो क्षेत्र त्याग्नुपर्ने हुन सक्छ भन्ने संकेत गरेपछि जेलेन्स्कीले उक्त प्रतिक्रिया दिएका हुन्। ट्रम्पले शुक्रबार ह्वाइट ह
Posted inSamachar
ट्रम्प-पुटिन भेटवार्ता हुन लागेको सुनेपछि जेलेन्स्की: ‘हाम्रो भूमि रुसलाई दिँदैनौँ’

