भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फोन गरेका छन्। मोदीले सोमबार सामाजिक सञ्जालमार्फत जेलेन्स्कीले आफूसँग फोनमा कुरा गरेको जानकारी दिएका हुन्। भारतका प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमबारे उहाँको विचार सुन्न पाउँदा म खुसी छु। मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु।’उनले अगाडि लेखेका छन्,&
Posted inSamachar
ट्रम्प-पुटिन भेटवार्ता हुनुअघि मोदीलाई जेलेन्स्कीको फोन

