अलास्कामा युक्रेन युद्धबारे ३ घण्टा लामो बैठकपछि रुसका राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पले केवल १२ मिनेट पत्रकार सम्मेलन गरेका छन्। यस क्रममा पुटिनले रुसको सुरक्षा सर्वोपरि रहेको बताए। उनले अर्को बैठक मस्कोमा गर्ने सुझाव दिए।अमेरिकाका राष्ट्रपति ट्रम्पले केही मुद्दामा कुनै सहमति नभएको तर समग्रमा कुराकानी सकारात्मक रहेको बताए।पत्रकार सम्मेलनमा ट्रम्प र पुटिनले कुन-कुन बुँदामा सहमति भएको भन्ने कुरा पनि बताएनन्।आफ्ना कुरा भनिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिए र पत्र
Posted inSamachar
ट्रम्प-पुटिन वार्तामा के भयो सहमति?

