अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र बेलायतका विदेशमन्त्री डेभिड लामीले युक्रेन युद्धबारे सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन्।बीबीसीका अनुसार बैठक शनिबार लन्डननजिकैको केन्टमा रहेको लामीको आधिकारिक निवासमा भएको हो। बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नेटोका अधिकारीहरू उपस्थित थिए।उक्त बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ।बैठकमा य
Posted inSamachar
ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक

