अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनका पक्षमा आदेश दिँदै झन्डै ७ हजार नेपालीको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा तत्काल अन्त्य गर्न अनुमति दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालीले यही अगस्ट ५ सम्म मात्र टीपीएस सुविधा पाउने निर्णय गर्दै देश छाड्ने तयारी गर्न भनेको थियो। अदालतले अनुमति दिएसँगै यो म्याद सकिएका ७ हजार नेपालीलाई अमेरिकाले देशनिकाला गर्ने प्रक्रिया अघि बढाउन सक्छ।अमेरिकाको संघीय पुनरावेदन अदालतले नेपाल र मध्य अमे
Posted inSamachar
ट्रम्प प्रशासनलाई टीपीएस सुविधा अन्त्य गर्न अदालतको अनुमति, ७ हजार नेपाली निकालिने सम्भावना

