रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्। प्रधानमन्त्री मोदीले पुटिनले आफूलाई फोन गरी हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अलास्काको एन्कोरेजमा भएको भेटबारे जानकारि गराएको बताएका हुन्। ‘मेरा साथी राष्ट्रपति पुटिनलाई फोन गर्नुभएकामा र अलास्कामा राष्ट्रपति ट्रम्पसँगको हालैको भेटवार्ताबारे आफ्ना विचार साझा गर्नुभएकामामा धन्यवाद। भारतले सधैँ युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधान चाहेको
Posted inSamachar
ट्रम्प र जेलेन्स्की भेट गर्न लागेका बेला मोदीलाई पुटिनको फोन

