कास्की जिल्लामा ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी गरेको आरोपमा २ जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेनजी आन्दोलनका क्रममा प्रहरी परिसरमा राखिएका सवारीसाधन चोरी भएको सूचनाका आधारमा अनुसन्धान गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि पार्किङ गरी राखिएको ग ६ प २०६१ नम्बरको होण्डा मोटरसाइकल चोरी भएको पुष्टि भएको हो।प्रहरीले सो मोटरसाइकलसहित पोखरा महानगरपालिका-५ पर्स्याङबाट विश्वराज परियार र पोखरा महानगरपालिका-१३ शान्तिटोल निवासी देबकुमार लोदियालाई पक्राउ गरेको ज
Posted inSamachar
ट्राफिक प्रहरीकै मोटरसाइकल चोरी

