ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे)सँगै लागूपदार्थ सेवन (लापसे)को छड्के जाँचमा पनि कडाइ गरेको छ।काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सुरक्षा जाँचका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने तीन जना चालकलाई नियन्त्रणमा लिएको छ। लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि जाँच गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले बताए। छड्के जाँचका क्रममा बा २ ख २८११ नम्बरको हाइसका चालक सिन्धुलीको सुनकोशी
Posted inSamachar
ट्राफिक प्रहरीद्वारा लापसेमा कडाइ, तीन जना चालक नियन्त्रणमा

