केही दिनअघि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने क्रममा नेकपा एमालेकी सांसद अमृता अग्रहरीले बोलेको भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल छ। बैठकमा बोल्नका लागि उनलाई सचिवालयबाट थमाइएको लेखोटमा माननीय शब्दलाई छोटकरीमा ‘मा.’ लेखिएको थियो। पढ्ने क्रममा उनले पनि माननीय भन्न छुटाइन्, ‘मा सदस्य’ भनिन्। संसदभित्रै एमालेका मन्त्रीहरू नै उनको सम्बोधन सुनेर खित्का छाडेर हाँसे। यही कारण उनी अहिलेसम्म सोसल मिडियामा ट्रोलको सिकार बनिरहेकी छन्। तर, सांसद अग्रहरी यो आफूलाई उडाउनुप
Posted inSamachar
ट्रोलको निसाना बनेकी सांसदसँग ‘तत्कालै’: मेरो मातृभाषा नेपाली होइन, अलिअलि अड्किन्छ, हाँस्नुपर्ने किन? (भिडिओ)

