राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएकाले उनीहरूले राजीनामा दिनुपर्ने बताएका छन्।ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरू असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताएका छन्।उनले नेता र नेतृत्वविरुद्धमा जनता सडकमा निस्किनु भनेको उनीहरू असफल भएको प्रमाण रहेको जिकिर गरे। कांग्रेस र एमाले र माओवादीको नेतृत्व गर्नेहरूले सरकारको पतनसँगै आफ्नो पार्टीमा राजीनामा बुझाउनुपर्नेमा त्यो हुन नसक
Posted inSamachar
ठूला दलका शीर्ष नेताकै कारण लोकतन्त्र असफल भयोः पुरञ्जन आचार्य

