राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिको फोहोर सफा गर्न आफ्नो पार्टी उत्तम विकल्प भएको दाबी गरेका छन्। बुटवलको देविनगर चौपारीमा राष्ट्रिय जनमोर्चा रुपन्देहीद्वारा आयोजित भ्रष्टाचारविरोधी विरोध सभामा बोल्दै अध्यक्ष केसीले ठूला दलप्रति असन्तुष्ट जनता गलत बाटोतर्फ मोडिँदै गएको बताए। उनले सही बाटो राष्ट्रिय जनमोर्चा भएको पनि जिकीर गरे।‘ठूला दलका कारण जनतामा राजनीतिप्रति वितृष्णा बढेको छ। त्यसको फाइदा नयाँ भनिने छट्टुहरूले लिन खोजेका छन्’ अध्यक्ष केसीले भने, &ls
Posted inSamachar
ठूला दलप्रतिको वितृष्णाले जनता अन्तै मोडिए, असली विकल्प जनमोर्चा होः केसी

