११ भदौ, काठमाडौं । बुधबार सेयर बजारमा कुल ७ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिनको तुलनामा यो कारोबार रकम ८३ प्रतिशत बढी हो । आजको कारोबारमा टप १० ब्रोकरको हिस्सा ३७ प्रतिशत हो । बुधबार १० ठूला ब्रोकरमार्फत खरिद बढी भएको छ । यी ब्रोकरमार्फत कुल २ अर्ब ९५ करोडको खरिद गर्दा…
Posted inSamachar
ठूला ब्रोकरमार्फत खरिद बढ्यो, यस्तो छ किनबेच
